काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार ग्रीन भेन्चर्सको बोनश शेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको ३१ लाख २५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो।
कम्पनीले अघिल्लो वर्ष आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

प्रतिक्रिया