कृषि विकास बैंकका सिइओ अनिलकुमार उपाध्यायको कार्यकाल सकियो

कृषि विकास बैंकका सिइओ अनिलकुमार उपाध्यायको कार्यकाल सकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 बैकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकुमार उपाध्यायको कार्यकाल सकिएको छ । उनले वि.स २०७५ पुस १० गते बैंकको सिइओ पदमा नियुक्त भएर आफ्नो ४ बर्षे कार्यकाल पुरा गरेका छन् ।