काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडकी स्वतन्त्र सञ्चालक मिना कुमारी सैंजुकाे कार्यकाल सकिएकाे छ । २०७८ वैशाख १४ गते नियुक्त भएकी सैंजुको ४ वर्षे कार्यकाल सकिएको हो ।
उनको कार्यकाल वैशाख १३ गतेदेखि सकिएको सचिव लक्ष्मण घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया