ईदि मिर्दि एण्ड आर बि हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा ढुङ्गाना

ईदि मिर्दि एण्ड आर बि हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा ढुङ्गाना


काठमाडौं –  ईदि मिर्दि एण्ड आर बि लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक राज ढुङ्गाना नियुक्त भएका छन् । कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सो पदमा ढुङ्गाना नियुक्त भएका हुन् । 

ढुङ्गानाको कार्यकाल वैशाख ११ गतेदेखि सुरु भएको छ ।