काठमाडौं – नेपाल बैंकको सञ्चालक गंगाप्रसाद ज्ञवालीको कार्यकाल सकिएको छ। बैंकको सञ्चालक समितिमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै आएका ज्ञवालीकाे कार्यकाल सकिएको हो।
यही वैशाख १० गतेदेखि उनकाे कार्यकाल सकिएकाे अर्थमन्त्रालयले जानकारी दिएकाे छ।
प्रतिक्रिया