नेरुडे मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

नेरुडे मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले १८ औँ वार्षिक साधारण सभा जेठ ५ गतेलाई बोलाएको छ । साधारण सभा कम्पनी ऐन २०६३ को दफा ६७ बमोजिम उक्त सभा जेठ ५ गते होटेल सारथी काभ्रेपलान्चोक धुलिखेलमा हुने भएको हो ।

संस्थाको वैशाख ९ गते बसेको सञ्चालक समितिको ३६३ औँ बैठकबाट संस्थाले उक्त सभा प्रयोजनका लागि वैशाख २१ गते बुक क्लोज भएको छ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ वैशाख २० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरु मात्रै उक्त सभामा सहभागी हुन सक्नेछन् ।