‘एन्टी मनि लाउण्डरिङमा एआईको प्रयोगले लागतमा ५० प्रतिशत  बचत हुने’

‘एन्टी मनि लाउण्डरिङमा एआईको प्रयोगले लागतमा ५० प्रतिशत  बचत हुने’


काठमाडौं – जिग्रामका  प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिषेक बालीले एन्टी मनी लाउण्डरिङको भविष्य एआई रहेको बताएका छन् । फिन्टेलेक्ट एन्टी मनी लाउण्डरिङ (एएमएल) लिडर्सिप कन्केभ २०२५ को चौथो सत्र (कष्ट इफेक्टिभ एममएल टेक्नोलोजीद निड अफ द डेभलपिङ वर्ड) लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  । 

उनले एन्टी मनि लाउण्डरिङमा एआईको विकल्प नरहेको बताएका छन्  । उनले एआईले नियामक, प्रयोगकर्ता, बैंकहरू र ग्राहकहरू सबैलाई सामूहिक रूपमा फाइदा पुर्‍याउने बताए । एएमएलमा एआईको प्रयोगले लागतमा ५० प्रतिशत बढी बचत हुने अपेक्षा गरिएको उनको भनाइ छ ।