काठमाडौं – एनएमबि लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागेको छ । संस्थाले दरखास्त आह्वान गर्दै विभागीय प्रमुखमा अधिकृतका लागि १ जना, सूचना प्रविधि सहायकका लागि केही र शाखा कार्यालयका लागि सहायक प्रशिक्षार्थी माग गरेको हो ।
कम्पनीले हेड अफिस तथा विभिन्न शाखाका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात् वैशाख १९ गतेभित्र आवेदन दिनुपर्नेछ ।







About Us
प्रतिक्रिया