नेशनल बैकिङ्ग ईन्ष्टिच्युटको वार्षिक साधारण सभा पुस २१ मा

नेशनल बैकिङ्ग ईन्ष्टिच्युटको वार्षिक साधारण सभा पुस २१ मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल बैकिङ्ग ईन्ष्टिच्युट लिमिटेडको चौधौं वार्षिक साधारण सभा पुस २१ गते हुने भएको छ ।

सभा यलफ्ट काडमाडौंमा दिउँसो ४ बजे गर्ने जानकारी दिएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश(कर बाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७८÷७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने,२०७९÷८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।