काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सञ्चालक समितिका सदस्य रत्नराज बज्राचार्यले राजीनामा दिएका छन् । बज्राचार्यले व्यक्तिगत कार्य व्यस्तता देखाई सो पदबाट राजीनामा दिएका हुन् ।
बैंकको वैशाख ७ गते बसेको १३६ औँ बैठकले बज्राचार्यको राजीनामा स्वीकृत गरेको छ । साथै, वैशाख ७ गतेदेखि लागू हुने गरी उक्त पदमा सुमन पोखरेललाई नियुक्त गरेको छ ।






About Us
प्रतिक्रिया