काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋण नतिर्ने १३१ जनाकाे नाम सार्वजनिक गरेकाे छ । संस्थाले सामूहिक जमानीमा कर्जा लिएका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा फिर्ता गर्न आग्रह गर्दै नाम सार्वजनिक गरेकाे हाे ।
साथै, ताेकिएकाे समयमा कर्जा नबुझाएमा कालाेसूचीमा राख्नुकाे साथै सम्पति धिताेमा रहे/नरहेका चल, अचल सम्पत्ति लिलाम बिक्री गर्ने चेतावनी समेत दिएकाे छ ।



About Us
प्रतिक्रिया