काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बलराम पौडेल नियुक्त भएका छन् । सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व हुने रिक्त रहेको पदमा संस्थाले पौडेललाई नियुक्त गरेको हो ।
संस्थाको वैशाख ७ गते बसेको सञ्चालक समितिको २३८ औँ बैठकले सो पदमा पौडेललाई नियुक्त गरेको छ ।






About Us
प्रतिक्रिया