युनाईटेड मोदी हाइड्रोपावरद्वारा लेखापरिक्षक नियुक्त

युनाईटेड मोदी हाइड्रोपावरद्वारा लेखापरिक्षक नियुक्त


काठमाडौं – युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षणका लागि लेखापरिक्षक नियुक्त गर्ने निर्णय गरेकाे छ ।

कम्पनीको गत साल चैत २७ गते बसेको ११ औं वार्षिक साधारण सभाबाट जोशी एण्ड भन्डारी कम्पनीका सि.ए मनमोह काफ्लेलाई लेखापरिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनी ऐन, ६३ को परिच्छेद १८ को अवधिमा रहि कम्पनीको लेखापरिक्षण समितिको सिफारिश बमोजिम सो पदमा काफ्ले नियुक्त हुने भएका छन् ।