नेपाल पुनर्बीमाको सञ्चालकमा एमिल प्रधान नियुक्त

नेपाल पुनर्बीमाको सञ्चालकमा एमिल प्रधान नियुक्त



काठमाडौं – नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालकमा एमिल प्रधान नियुक्त भएका छन् । कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभा सम्मको लागि एमिल प्रधानलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघिकी सञ्चालक अनिता रायमाझी टण्डनले दिएको राजिनामा कम्पनकिो वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो ।