काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ६२ करोड ११ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले प्रकाशन गरेको तथ्यांक अनुसार बीमितले कुल १८ सय ३९ वटा दाबी वापत यो रकम भुक्तानी लिएका हुन् ।
इन्स्योरेन्सका अनुसार कुल दाबी भुक्तानी वापतको रकममध्ये चैत महिनामा मात्र २८१ वटा दाबी वापत ७ करोड २५ लाख रूपैयाँ दाबी भुक्तानी दिएको हो।
प्रतिक्रिया