काठमाडौं – ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक नवराज ढकालले शपथ ग्रहण गरेका छन् । ढकालले सञ्चालक समितिको चैत २९ गते बसेको २५३ औं बैंठकमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
साथै, सो पदमा संस्थाका सञ्चालक समितिमा संस्थापक, स्यूचर स्टार डिजाइन एण्ड डेभलपर्स प्रा.लीबाट प्रतिनिधित्व गर्दे आएका सिवहरी दंगालको सट्टामा ढकाल नियुक्त भएका थिए ।
प्रतिक्रिया