ग्रीन डेभलपमेन्ट बैंकद्वारा लेखापरीक्षक नियुक्त

ग्रीन डेभलपमेन्ट बैंकद्वारा लेखापरीक्षक नियुक्त


काठमाडौं – ग्रीन डेभलपमेन्ट बैंककले आर्थिक वर्ष २०८१/८२ को लागि लेखा परीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । बैंकले सुजन काफ्ले एण्ड एशोसियट्स, चार्टड एकाउन्टेन्टसलाई बाह्य महालेखापरीक्षकका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकको चैत २७ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले सो निर्णय गरेको कम्पनीको सीईओ तथा सचिव हरि बहादुर बुढाथोकीले जानकारी दिएका छन् ।