काठमाडौं – नागरिक लगानी कोषका सञ्चालकमा चुडामणी चापागाईँ नियुक्त भएका छन् । चापागाईँले कोषको सञ्चालक समितिको चैत २८ मा बसेको बैठकमा उनले सञ्चालककाे सपथ लिएका हुन् ।
चापागाईँ नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । मन्त्री परिषद्को चैत १८ गते गरेको निर्णयबाट चापागाईँ नेप्सेकाे सीईओ नियुक्त भएका थिए ।
प्रतिक्रिया