सन नेपाल लाइफका सञ्चालकमा खनाल नियुक्त 

सन नेपाल लाइफका सञ्चालकमा खनाल नियुक्त 


काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा अनिल कुमार खनाल नियुक्त भएका छन् । 

कम्पनीको चैत २७ गते बसेको सञ्चालक समितिको १३५ औं बैठकको निर्णयबाट रिक्त रहेको सो पदमा खनाललाई नियुक्त गरिएकाे हाे ।