विदेशमा रहेका नेपालीले पनि आइपिओ भर्न पाउने

विदेशमा रहेका नेपालीले पनि आइपिओ भर्न पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
विदेशमा रहेका नेपालीहरुले अब मेरो आइपिओ भर्न सकिने भएको छ । तर त्यसको लागि बैंक तथा वित्तिय संस्थाबाट सिआरएन नम्बर पाउनु पर्दछ जुन बैंक तथा वित्तिय संस्थाले दिनेछ ।

सिडिएससीका अनुसार सरकारको सम्बन्धित निकायबाट बाट श्रम स्विकृत प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि निश्कासन भएको धितोपत्र खरिद आवेदन दिन चाहने सम्पूर्ण नेपाली नागरिकले बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तिय संस्था मार्फत आफ्नो विप्रेषण (रेमिट्यान्स) बचत खाता खोली सि आश्वा रजिष्टेशन नम्बर लिन सक्नेछन् ।