गुह्येश्वरी मर्चेन्ट बैंकिङ्ग फाइनान्सका सञ्चालक श्रेष्ठको राजीनामा स्वीकृत 

गुह्येश्वरी मर्चेन्ट बैंकिङ्ग फाइनान्सका सञ्चालक श्रेष्ठको राजीनामा स्वीकृत 


 काठमाडौं –  गुह्येश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका सञ्चालक डा. सञ्चालक रेश्मा श्रेष्ठले राजीनामा दिएकी छिन् । संस्थाको चैत २४ गते बसेको सञ्चालक समितिको २७७ औं बैंठले श्रेष्ठको राजीनामा स्वीकृत भएको हो ।

चैत २४ गते देखि लागू हुने गरी श्रेष्ठको राजीनामा स्वीकृत भएको छ ।