काठमाडौं – समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. मदन घिमिरे नियुक्त भएका छन् । घिमिरे सो पदमा दोस्रो पटक नियुक्त भएका हुन् ।
कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको १७४ औं बैठको निर्णयअनुसार, २०८२ वैशाख १ गते देखि लागू हुने गरी घिमिरे सो पदमा पुनः नियुक्त भएका छन् । साथै, घिमिरेको कार्यकाल आगामी ४ वर्षको हुनेछ ।
प्रतिक्रिया