ङादी ग्रुप पावरका अध्यक्ष गुरागाईँको राजीनामा स्वीकृत 

ङादी ग्रुप पावरका अध्यक्ष गुरागाईँको राजीनामा स्वीकृत 


काठमाडौं –  ङादी ग्रुप पावर लिमिटेड कम्पनीका अध्यक्ष भोगेद्र कुमार गुरागाईँले दिएको राजीनामा स्वीकृत भएको छ ।  गुरागाईँले आफ्नो व्यवहारिक कारण देखाई चैत २२ गते सो पदबाट राजीनामा दिएका हुन् ।  

कम्पनीको चैत २५ (आज) गते बसेको सञ्चालक समितिको बैंठकले गुरागाईँको राजीनामा स्वीकृत गरेकाे हाे ।