अपर हेवाखोला हाइड्रोपावरले १ः१ का अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

अपर हेवाखोला हाइड्रोपावरले १ः१ का अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने


काठमाडौं – अपर हेवाखोला हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल चुक्ता पुँजीको १ः१ अनुपातको हकप्रद शेयर निष्काशन गर्ने भएकाे हाे ।

कम्पनीको तेस्रो विशेष साधारण सभा चैत २२ गते सम्पन्न भइ सो सभाले कम्पनीको हाल चुक्ता पँजी ५० करोडको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।