काठमाडौं – सानिमा जिआईसी इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।
कम्पनीको चैत २१ गते बसेको सम्पन्न ७ औँ वार्षिक साधारण सभाले आ.वका लागि बाह्य लेखा परीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीले आवका लागि ऐन अमात्य एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया