काठमाडौं – नेपाल हाइड्रो डेभलपरको स्वतन्त्र सञ्चालकमा इन्जिनियर भोला श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको चैत २१ गते बसेको सञ्चालक समितिको ९२ औं बैठको निर्णयअनुसार श्रेष्ठलाई सो पदमा नियुक्त गरिएकाे हाे ।
श्रेष्ठ आगामी ४ वर्षेको लागि सञ्चालकमा नियुक्त भएका हुन्।
प्रतिक्रिया