सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं –सांग्रिला डेभलपमेन्ट बैंकले को १ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेकाे छ । बैंकले आज बिहिबारदेखि २ हजार ५७४ कित्ता संस्थापक शेयर विद्यमान संस्थापकका लागि बिक्री खुला गरेको हो ।

बैंकको विभिन्न शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्री खुला गरिएको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्रखरिद गर्न चाहेको कित्ता शेयर खुलाएर बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा आवेदन दिनुपर्नेछ।

ताेकिएकाे अवधिसम्म आवेदन नपरेमा बैंकले आम सर्वसाधारण, संस्था, कम्पनीलाई सो शेयर बिक्री गरिने जनाएकाे छ ।