एक्सेल डेभलपमेन्ट बैंकद्वारा लेखापरीक्षक नियुक्त

एक्सेल डेभलपमेन्ट बैंकद्वारा लेखापरीक्षक नियुक्त


काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ का लागि लेखापरीक्षक नियुक्त गरेको छ । बैंकको १९ औँ वार्षिक साधारण सभाले चैंत ११ गते सम्पन्न सभाले लेखापरीक्षक नियुक्त गर्ने भएको हो ।

बैंकले एफ.सि.ए. ज्ञानेन्द्र बहादुर भारी, पार्टनर, वि.आर. एस.न्यौपाने, एण्ड कम्पनी चार्टड एकाउन्टेन्ट्स, बालुवाटार, काठमाडौंलाई लेखापरीक्षकमा नियुक्त गरेकाे हाे ।