काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरे सामु सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन्।
मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले सांसद पद निलम्बन फुकुवा गर्न माग गरेका हुन् ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो ।



About Us
प्रतिक्रिया