काठमाडौं – सिन्धु विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले चैत ८ गते सम्पन्न १४ औं तथा १५ औं वार्षिक साधारण सभाबाट चालु आवको लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
बैेंकको लेखापरीक्षकमा सुजन काफ्ले एण्ड एसोसिएडस् चार्डट एकाउन्टेन्ट विशालनगर काठमाडौं नियुक्त भएको छ ।
प्रतिक्रिया