काठमाडौं – नबिल बैंककको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सीईओको जिम्मेवारी मनोज ज्ञवालीले पाएका छन् । बैंक सञ्चालक समिति बैठकले सीईओ ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत गर्दै ज्ञवालीलाई कामुको जिम्मेवारी दिएको हो ।
नेपाल राष्ट्र बैंकको गभर्नर दौडमा रहेका ढुंगानाले १० गतेदेखि लागू हुनेगरी राजीनामा दिएका थिए ।



About Us
प्रतिक्रिया