काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत सीईओमा नारद कुमार लुईंटेल नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद् बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
चुडामणि चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्तमा परेका थिए ।
प्रतिक्रिया