काठमाडौं – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।
आज बसेको मन्त्रीपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो ।
त्यस्तै उनको ठाउँमा सरकाले हितेन्द्रदेव शाक्यलाई नियुक्ति समेत दिएको छ ।

प्रतिक्रिया