काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले दरखास्त आह्वान गर्दै कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी पदमा कर्मचारी माग गरेको हो ।
बैंकका अनुसार उक्त पदमा आवेदन दिनको लागि सम्बन्धित बिषयमा पोस्ट ग्र्याजुएशन गरेको हुनुपर्नेछ। साथै, नेपाली र अग्रेजी भाषामा राम्रो ज्ञान, कम्प्युटर र बैंकिङ्ग लगायतका अनुभव ताेकिएकाे छ ।
इच्छुक तथा याेग्यता पुगेका उम्मेदवारले आवश्यक विवरणसहित चैत २३ गतेभित्र https://www.kumarijob.com/ebl/59241-management-trainee मार्फत आवेदन दिनसक्ने बैंकले जानकारी दिएको छ।
प्रतिक्रिया