तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हाे।

यससँगै सुन १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटको छ । यससँगै आज चाँदी तोलामा १९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।