काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटन जाने भएका छन् ।
लामिछानेले स्वर्णलक्ष्मी सहकारीको बचत अपचनसँग सम्बन्धित मुद्दामा जिल्ला अदालतले गरेको आदेशविरुद्ध उनी बिहान ११ बजे पाटन उच्च अदालत जाने भएका हुन् ।
काठमाडौं जिल्ला अदालतले रविलाई कसुरदार होइनन् भन्ने अवस्था नरहेको भन्दै ६० लाख धरौटी माग गरेको थियो । उनी उक्त धरौटी बुझाएर रिहा भएका थिए ।
प्रतिक्रिया