काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक सदस्य दिनेश लाल श्रेष्ठले राजीनामा दिएका छन् । नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गर्दै आएका श्रेष्ठले सो पदबाट राजीनामा दिएका हुन् ।
गत जेठ १७ गते सम्पन्न कम्पनीको ९ औं वार्षिक साधारण सभाबाट निर्वाचित भएका श्रेष्ठले व्यक्तिगत कारण देखाउँदै सो पदबाट राजिनामा दिएका हुन् ।
कम्पनी ऐन २०६३ को दफा १०७ बमोजिम वुधबबार बसेको बैंठकको निर्णय अनुसार श्रेष्ठको राजीनामा स्वीकृत भएको छ ।
प्रतिक्रिया