ग्लाेबल मनी वीक-२०२५

सहज भुक्तानीका लागि विद्युतीय माध्यमको प्रयोग गर्दा सावधानी अपनाऔं : केन्द्रीय बैंक

सहज भुक्तानीका लागि विद्युतीय माध्यमको प्रयोग गर्दा सावधानी अपनाऔं : केन्द्रीय बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले सहज भुक्तानीका लागि विद्युतीय माध्यमको प्रयोग गर्नुपर्ने बताएको छ । एक सन्देश जारी गर्दै केन्द्रीय बैंकले सहज भुक्तानीका लागि विद्युतीय कारोबार गर्दा सावधानी भने अपनाउनुपर्ने उल्लेख गरेको हो ।

राष्ट्र बैंकले वित्तीय कारोबारसँग सम्बन्धीत गोप्य विवरणहरु अरुलाई सेयर गर्न नहुने उल्लेख गरेको छ । राष्ट्र बैंकले वित्तीय कारोबारसँग सम्बन्धीत गोप्य विवरणहरु अरुलाई सेयर नगरे मात्रै वित्तीय ठगीबाट बच्ने बताएको छ ।