काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इस्योरेन्स लिमिटेडले २ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न शेयरधनीकाे नाममा रहेकाे २ लाख ७४ हजार कित्ता बराबरको शेयर बिक्रीमा ल्याएकाे हाे ।
शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएकाे मितिले ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति शेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया