नेपाल लाइफ इन्स्योरेन्समा कर्मचारी माग

नेपाल लाइफ इन्स्योरेन्समा कर्मचारी माग



काठमाडौ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यवस्थापक तहमा जोखिम तथा अनुपालना, सूचना प्रविधि र डिजिटल मार्केटिङ विभागमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदको लागि एक–एक जना कर्मचारी माग गरेको हो ।

इन्भेष्टमेन्टतर्फ दुई जना व्यवस्थापन प्रशिक्षार्थी र सेल्स विभागका लागि एक जना व्यवस्थापन प्रशिक्षार्थी माग गरिएको छ। जुनियर असिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ।