काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गरेको छ ।
बैंकले २७ औँ वार्षिक साधारण सभाको निर्णयअनुसार एमएस पिकेएफटिआर उपाध्याय र को चार्टर्ड एकाउन्टेन्टलाई लेखापरीक्षकमा नियुक्त गरेको हो ।

प्रतिक्रिया