काठमाडौं – आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चैत १२ गतेबाट १५ गतेसम्म निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ ।
तालिम बिहान १० बजेबाट ४ बजेसम्म अनलाइन मार्फत सञ्चालन हुने जनाइएको छ । बीमा अभिकर्ता तालिमको अन्तिम दिन चैत १५ गते परीक्षा दिनको २ बजे सञ्चालन हुनेछ ।






About Us
प्रतिक्रिया