नाम विवादको कारण भाडियो दुई बीमा कम्पनीको मर्जर 

नाम विवादको कारण भाडियो दुई बीमा कम्पनीको मर्जर 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल इन्स्योरेन्स कम्पनी र आइएमई जनरल इन्स्योरेन्स कम्पनीको मर्जर भाडिएको छ । नाममा विवाद भएपछि यी दुई बिमा कम्पनीको मर्जर प्रकृया भाडिएको हो । 
बीमा समितिले यी दुई कम्पनीलाई मर्जरमा जान बारम्बार ताकेता गरेको थियो । 

बीमा समितिका उच्च अधिकारी आफै मर्जरको लागि सहजिकरणमा जुटेका थिए । तर नाममै विवाद हुदाँ मर्जर प्रकृया पुरा हुन नसकेको हो ।