तथ्यांक शुल्क बढाएको छैनः धितोपत्र बोर्ड 

तथ्यांक शुल्क बढाएको छैनः धितोपत्र बोर्ड 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्जले (नेप्से) को तथ्यांक शुल्क ६ गुणासम्म वृद्धि गरी स्वीकृत नगरेको जनाएको छ । 

सेबोनले एक बिज्ञप्ति जारी गर्दै हालै सेबोनबाट ६ गुणासम्म वृद्धि गरी स्वीकृति गरेको हल्ला मात्रै भएको जनाएको हो । 

‘नेप्सेले बनाउने कार्यविधीमा धितोपत्रको कारोबार भएपश्चातको तथ्यांक तथा जानकारी उपलब्ध गराएबापत कुनै शुल्क लिने व्यवस्था भएमा सेबोनबाट स्वीकृति लिएर मात्र लिन पाउने’ बिज्ञप्तिमा उल्लेख गरेको हो ।