काठमाडौं – सम्पदा लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । वित्तीय विवरणहरू फागुन १८ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको हाे ।
संस्थाकाे फागुन ११ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले फागुन १२ गते राष्ट्र बैंकमा पेश गरेकाे थियाे ।




About Us
प्रतिक्रिया