काठमाडौं – रिलायबल नेपाल लाईफ इन्स्योरनेस कम्पनी लिमिटेडको सचिवमा माधव प्रसाद पोखरेल नियुक्त भएका छन् । २०८१ फागुन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पोखरेललाई कम्पनी सचिवकारुपमा नियुक्त गरेको हो ।
सो सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरेर पोखरेललाई सचिवकारुपमा नियुक्त गरेको थियो । यसअघि कम्पनीको सचिवकारुपमा दिपेशबाबु तिवारी थिए । उनैले नवनियुक्त सचिवकारुपमा पोखरेल आएको जानकारी दिएका हुन् ।





About Us
प्रतिक्रिया