बालेन्द्रको एक्सनः लक्ष्मी बैंकको मुख्य कार्यालयमा डोजर 

बालेन्द्रको एक्सनः लक्ष्मी बैंकको मुख्य कार्यालयमा डोजर 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले लक्ष्मी बैंकको मुख्य कार्यालयमा डोजर चलाएको छ । टुकुचा खोला बग्ने माथि नै लक्ष्मी बैंकको मुख्य कार्यालय रहेकोले महानगरले डोजर चलाएर टुकुचा खोला खुलाउन लागेको हो । लक्ष्मी बैंकमा खेताङ्ग ग्रुपको मुख्य लगानी रहेको छ । 

बैंकको कार्यालय रहेको क्षेत्रमा टुकुचा खोलालाई भुमिगत बनाएकोले खोला भएको स्थानको भवन भत्काउने भएको हो । 

टुकुचा खोला माथि भवन बनाएकोले महानगरले टुकुचा खोला मिचेको सम्पूर्ण संरचना भत्काउने भएको हो ।