काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेकाे छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेकाे हो ।
मूल्य घटेसँगै नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छापावाल सुन १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार ९४० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया