काठमाडौं – सरकारले आज महाशिवरात्रि पर्वकाे देशभर सार्वजनिक बिदा दिएकाे छ । बिदाका दिन शेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय र शिक्षण संस्था बन्द रहनेछन् ।
बैंक, बीमा कम्पनी, शेयर बजार तथा सरकारी कार्यालयहरू बन्द हुन्छन् । तर, आज सार्वजनिक बिदा भएपनि अधिकांश विकास तथा वाणिज्य बैंकहरूले सेवा दिइरहेका छन् । बैंकहरूले पूर्णरूपमा सेवा नदिएपनि केही शाखाहरू मार्फत् सेवा दिइरहेका छन् ।












About Us
प्रतिक्रिया