काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीति समिक्षा सानर्वजनिक गर्दै मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५.० प्रतिशत नै कायम गरेको जनाएको हो ।
केन्द्रीय बैंककाअनुसार ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।
प्रतिक्रिया